Welcome to Pashupatinath Finland
Pashupatinath Finland Ry is dedicated to preserving our rich cultural roots,old heritage. We bring together families living across Finland through auspicious festivals, Yogic practices, and community sharing gatherings.
पशुपतिनाथ फिनल्यान्ड संस्था फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूलाई सांस्कृतिक तथा सामाजिक एकताको सुत्रमा बाँध्ने पवित्र उद्देश्यका साथ स्थापित संस्था हो।
सामाजिक एकता
सांस्कृतिक एकता
दशैं, तिहार, शिवरात्रि र तीज उत्सव
योग तथा साधना
आध्यात्मिक ध्यान र यौगिक जीवनशैली
समुदाय सेवा
युवा पुस्तामा संस्कार र भातृत्व